Wednesday, April 21, 2021
Home >

आइओएमद्वारा विद्यालयलाई गाडी उपहार

दमक, जेठ ४ । भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुनर्वास कार्यक्रममा संलग्न निकाय अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) ले झापाको दमक–१ स्थित हिमालय माध्यमिक विद्यालयलाई एक थान बस उपलब्ध गराएको छ । देशकै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा मानिने सो सामुदायिक विद्यालयमा अध्ययनका लागि टाढाटाढाबाट आउने विद्यार्थीलाई लक्षित गरेर विद्यार्थीको सुविधाका लागि एउटा बस

Read More