Saturday, April 17, 2021
Home >

चीनतर्फ निर्यात ५९ प्रतिशतले वृद्धि

काठमाडौँ, जेठ ४ । चालू आर्थिक बर्षमा चीनतर्फको निर्यात उल्लेख्य वृद्धि भएको छ । भारत र अन्य देशको निर्यात १० प्रतिशतभन्दा कमले बढेको बेला चीनतर्फको वृद्धि ६० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो नौ महिनाको आर्थिक तथा वित्तीय विवरण अनुसार चीनतर्फको निर्यात ५८।९ प्रतिशतले वृद्धि भएको छ । मुलुकको नौ

Read More