Saturday, April 17, 2021
Home >

हेर्दाहेर्दै नेकपामा विलिन भए एमाले–माओवादी

काठमाडौँ, जेठ ४ । ‘के एकता होला र र?’ चुनावी गठनबन्धनको घोषणापछि जनस्तरमा मात्र होइन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कतिपय नेता–कार्यकर्तामा उब्जने यो प्रश्नको औचित्य अब समाप्त भएको छ । निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई पार्टीका शीर्ष नेताले बिहीबार बिहानदेखि आन्तरिक र आपसी बैठक तथा बाँकी

Read More