Sunday, April 18, 2021
Home >

अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौँ, जेठ ३ । यही जेठ ४ र ५ गते हुने भनिएको अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । आज हुन लागेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकताको कारण बैठक स्थगित गरिएको अध्यक्ष नविना लामाद्वारा आज जारीे विज्ञप्तिमा उल्लेख छ । मुलुकमा भएको सकारात्मक राजनीतिक परिवर्तका कारण आजबाट नेकपा एमाले

Read More