Sunday, April 18, 2021
Home >

पार्टी एकता अनुमोदन, आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुने

काठमाडौँ, जेठ ३ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता प्रक्रियालाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटमा आज बसेको एकता संयोजन समितिको बैठकले सो प्रक्रियालाई टुंगो लगाएको हो । दुई पार्टी बीचको एकताका विषयमा बुधबार सहमति जुटेको थियो । एकता संयोजन समितिको बैठकमा एकताका विषयमा भएका प्रगति

Read More