Wednesday, April 14, 2021
Home >

राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित

काठमाडौँ, जेठ ३। राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ । प्रतिनिधिसभा/राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ । रासस

Read More