Sunday, April 18, 2021
Home >

महासंघका लागि रु सातलाख

रोल्पा, जेठ ३ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा, रोल्पाको भवन निर्माण र पत्रकारिता कल्याणकारी कोष स्थापनाका लागि हालसम्म रु सातलाख भन्दा बढी रकम संकलन भइसकेको महासंघका अध्यक्ष मानसिंह विश्वकर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार मंगलबार मात्र रोल्पाको लिबाङमा आयोजना गरिएको रकम संकलन कार्यक्रमबाट रु ५४ हजार ११० संकलन भएकोे छ

Read More