Wednesday, April 14, 2021
Home >

कुकुरले टोकेका बिरामीको संख्या वृद्धि

गौशाला, जेठ ३ । तराईमा बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल, जलेश्वरमा कुकुरले टोकेको बिरामीको संख्यामा अप्रत्यासित रुपमा वृद्धि भएको छ । यसअघि फाटफुट रुपमा कहिलेकाहीँ मात्र एक/दुईजना कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल, जलेश्वरमा अहिले दैनिक औसतमा एक दर्जन त्यस्ता बिरामी आउने गरेको अस्पतालका डा मृत्युञ्जय ठाकुरले बताउनुभयो

Read More