Wednesday, April 14, 2021
Home >

एमाले—माओवादी केन्द्र एकता घोषणाको तयारी

काठमाडौँ, जेठ ३ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गर्नेछ । समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्नेछ । निर्णयपछि आजै निर्वाचन

Read More