Wednesday, April 21, 2021
Home >

सेनालाई हराउँदै सभामुख कप पुलिस क्लबको पोल्टा

रोल्पा, जेठ ३ । रोल्पामा सञ्चालित प्रथम सभामुख कप भलिबल प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब प्रथम भएको छ भने महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले जित हासिल गरेको छ । बुधबार बिहान सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लब

Read More