महायज्ञको पहिलो दिनमा रु पाँच लाख
धनकुटा, जेठ ३ । निशान भगवती मन्दिरमा अक्षयकोषमा जम्मा गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञमा रु पाँच लाख सहयोग जुटेको छ । धनकुटा सदरमुकामस्थित निशान मन्दिरमा बुधबार नेपालका प्रथम जगतगुरु बालसन्त मोहनसरण देवले पानसमा बत्ती बालेर एवं कायममुकायम प्रधानसेनापति पूर्णचन्द्र थापाले निशानको झण्डा खोलेर उद्घाटन गर्नुभएको थियो । पहिलो
Read More