Wednesday, April 21, 2021
Home >

कामीरिता २२औँ पटक सगरमाथा शिखरमा, १४१ जनाले शिखर चुमे

काठमाडौं,जेठ ३ । ८,८४८ मिटर उचाई रहेको सर्वोच्च शिखर सगरथाको २२ औँ पटक सफल आरोहण गरी कामीरिता शेर्पाले विश्व कीर्तिमान कायम गरेको छ । ४८ वर्षीय शेर्पाले आरोहणको चौथो दिन बुधबार विहान आठ बजेर ३० मिनेटमा सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको सकारात्मकतर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी

Read More