ठूलो परिमाणमा गाँजासहित दुई पक्राउ
हेटौँडा, जेठ ३ । ठूलो परिमाणमा गाँजासहित मकवानपुर प्रहरीले बुधबार बिहान दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको राक्सिराङ गाउँपालिका–४ का सुदीप कोइराला र रामकृष्ण ब्लोनलाई उनीहरुको घरमा राखिएको गाँजासहित पक्राउ गरेको हो । कोइरालाको घरबाट छवटा बोरामा राखेको १५० केजी र ब्लोन घरबाट १६ केजी ८०० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी
Read More