Wednesday, April 21, 2021
Home >

विमान दुर्घटनामा चालक दलका दुबै सदस्यको मृत्यु

सुर्खेत, जेठ २ । सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान आज बिहान दुर्घटना हुँदा चालक दलका दुबै सदस्यको मृत्यु भएको छ । उक्त कार्गो जहाजमा रहेका चालक दलका सदस्यद्वय क्याप्टन किरण भट्टराई र आदित्य नेपाली दुबै मृत अवस्थामा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । मकालु

Read More