Wednesday, April 21, 2021
Home >

हराएको मकालुको विमान दुर्घटनाग्रस्त

सुर्खेत, जेठ २ । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि आज बिहान ६ः१६ बजे उडेको मकालु एयरको कार्गो विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको हो । विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको

Read More