Sunday, April 18, 2021
Home >

मकालु एयरको कार्गो विमान सम्पर्कविहिन

सुर्खेत, जेठ २ । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयरको कार्गो विमान आज विहान सम्पर्कविहिन भएको छ । मकालु एयरको कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिनुभयो । उहाँका अनुसार विमानमा चालक दलका दुई

Read More