Saturday, April 17, 2021
Home >

लालझाडीमा ४० जना कुष्ठरोगी

कञ्चनपुर, जेठ २ । कञ्चनपुरको लालझाडी गाउँपालिकामा ४० जना कुष्ठरोगीको पहिचान गरिएको छ । कुष्ठरोगी फेला परेपछि न्यूनीकरणको प्रयास थालिएको छ । गाउँपालिकाको वडा नं १ र २ मा बढी कुष्ठरोगी रहेका छन् । पहिचान गरिएका कुष्ठरोगीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताउनुभयो । कुष्ठरोग लागेपछि विगतमा घरभन्दा टाढाको झोपडीमा

Read More