Wednesday, August 22, 2018
Home > पत्रपत्रिकाबाट > कांग्रेस नेता भन्छन् – सांसदलाई बजेट नबाँड

कांग्रेस नेता भन्छन् – सांसदलाई बजेट नबाँड

काठमाडौं,जेठ २ ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता र सांसदहरुले मुलुक संघीयतामा प्रवेश गसिकेकाले निर्वाचन क्षेत्र विकाससंग सम्बन्धित दुवै कार्यक्रम बन्द गर्न सुझाव दिएका छन् ।

२०५२ सालबाट सांसदलाई दिईँदै आएको निर्वाचन क्षेत्र विकास र ती बर्षअघिबाट सुरु निर्वाचन क्षेत्र पुर्वाधिकार विशेष कार्यक्रमको बजेट बन्द गर्न उनीहरुले सुझाएका हुन् ।

यसबारे औपचारिक धारणा नबनाएर पनि कांग्रेसले सांसदहरुलाई लबिईङ नगर्न आग्रह गरिसकेको छ । यो खबर आजको कान्तिपुरमा छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: