Wednesday, April 14, 2021
Home >

सिंहदरबारको अधिकार पुगेन गाउँमा

काठमाडौं,जेठ २ । स्थानीय सरकार गठन भएको झन्डै एक बर्ष पुगेको छ । दुइ दशकसम्म जनप्रतिनिधिविहिन स्थानीय तह गठन हुँदा जनताले थुप्रै अपेक्षा राखेका थिए । तर, गत बर्ष निर्वाचनमार्फत आएका जनप्रतिनिधिको कामकाज आशातीत र सन्तोषप्रद हुन नसकेको गुनासो चुलिएको छ । लामो समयपछि स्थानीय तहले निर्वाचित जनप्रतिनिधि पाउँदा उनीहरुमा गाउँठाउँको विकास तीव्र

Read More