Wednesday, April 21, 2021
Home >

हिमाल आरोहणका क्रममा गाइडको मृत्यु

सोलुखुम्बु, जेठ २ । मकालु हिमाल आरोहणका क्रममा मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका आङ दावा शेर्पा रहेको छ । आरोहणको क्रममा उनलाई लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार शेर्पाको मंगलबार बिहान २ बजेतिर

Read More