Wednesday, April 14, 2021
Home >

काज विषय उछालिएको बारे प्राध्यापक संघको आपत्ति

काठमाडौ, जेठ १ । त्रिभुवन विश्वविद्यालयबाट ‘त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ’का सभापति योगेन्द्रनारायण बडबरियाको लामो समयदेखि काज बिदा स्वीकृत नगरिएको भन्दै सङ्घले आपत्ति जनाएको छ । हाल त्रिवि राजनीतिशास्त्र केन्द्रीय विभागमा प्राध्यापनरत बडबरियाको काजको विषय सामान्य भए पनि बढाइचढाई गरिएको संघको जिकिर छ । संघको कामका लागेका बेला सभापतिले काज बिदा माग्नुभएकामा लामो

Read More