Wednesday, April 21, 2021
Home >

कामपाले छिट्टै ब्रुमर यन्त्र ल्याउँदै

काठमाडौँ, जेठ १ । धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्रामिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, गत चैत २२ गते उक्त यन्त्र ल्याउनका लािग बोलपत्र

Read More