Wednesday, April 21, 2021
Home >

मदनभण्डारी फाउण्डेशनमा भट्टराई

चितवन, जेठ १ । मदन भण्डारी फाउण्डेशन चितवन शाखाको सोमबार भरतपुरमा सम्पन्न भेलाले ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको अध्यक्षमा डा तिलचन्द्र भट्टराई, वरिष्ठ उपाध्यक्षमा शम्भु सुवेदी, उपाध्यक्ष त्रयमा भीम पुन, राजेन्द्र श्रेष्ठ र रामप्रसाद न्यौपाने, सचिवमा श्याम विष्ट, सहसचिवमा तिलक रिमाल र कोषाध्यक्षमा शंकर थपलिया सर्वसम्मत चयन

Read More