Wednesday, April 14, 2021
Home >

झापामा दुईदर्जन भन्दा बढी अस्पताल

काँकडभिट्टा, जेठ १ । झापामा हाल साना ठूला गरी २७ वटा अस्पताल सञ्चालनमा छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यहाँ पाँचदेखि ३०० सम्म शय्या क्षमता भएका अस्पताल सञ्चालन भइरहेका छन् । सबैभन्दा बढी शय्या क्षमता भएको बिर्तामोडस्थित बिएन्डसी अस्पताल हो, जसमा ३०० शय्या छ भने सबैभन्दा कम दमकस्थित दुई वटा छालासम्बन्धी उपचार गर्ने

Read More