Sunday, April 18, 2021
Home >

सात जुवाडेसहित एकचालीस हजार रुपैयाँ बरामद

सञ्चारक हेटौंडा, जेठ १ । मकवानपुर प्रहरीले हेटौँडा बजारमा तास खेल्दै गरेका सात जना जुवाडेलाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले हेटौँडा–२ मानसचोकबाट उनीहरुलाई पक्राउ गरेको हो। ओखलढुङ्गे नास्ता घरमा दैनिक तास खेल्ने गरेको सूचनाको आधारमा हेटौँडा–२ का समाज घिमिरे, भरत थापा, बारा जितपुरसिमरा–२ का टिका शिवाकोटी, भीमफेदी–१ निरज राना

Read More