अनुप स्मृति गोल्ड कपको उपाधि नेर्पालाई
खोटाङ, जेठ १ । अनुप स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाले उचालेको छ । दिक्तेलस्थित माटिकोरे खेल मैदानमा भएको फाइनल खेलमा बुइपा सेवा समाज बुइपालाई टाइबे्रकरमा हराउँदै नेर्पाले गोल्ड कपको उपाधि उचालेको हो । निर्धारित समयमा बराबरी २–२ गोल भएपछि भएको टाइबे्रकरमा बुइपालाई ६–५ गोल अन्तरले पछि पार्दै दिक्तेलले
Read More