Wednesday, April 21, 2021
Home >

नुवाकोटको तार्केश्वर खुला दिसामुक्त

नुवाकोट, जेठ १ । यहाँको आठौँ स्थानीयतहको रुपमा तार्केश्वर गाउँपालिका सोमबार खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ । गाउँपालिकामा रहेका छवटा सबै वडाका तीन हजार ५११ घरमध्ये करीब ९९ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएको सरकारी तथ्यांकको आधारमा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले खुला दिसामुक्त क्षेत्र भएको घोषणा गर्नुभएको हो । कार्यक्रममा जिल्ला समन्वय

Read More