Wednesday, April 14, 2021
Home >

लालबाबु प्रकरण : फोरमको बचाउ राजपा मौन

काठमाडौँ, जेठ १ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा गत शुक्रबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिको विषयमा संघीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ । राजपाका अधिकांश शीर्ष नेता भने यसबारे प्रतिक्रिया दिन चाँहदैनन् । स्रोतका अनुसार, शुक्रबार लालबाबुले बोल्ने भाषणका विषयमा प्रदेश २ का राजपा नेताहरु र पैदेश

Read More