Wednesday, April 14, 2021
Home >

ओलीको कार्यशैलीप्रति माओवादी सशंकित

काठमाडौँ, जेठ १ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ । गत असोज १७ गते पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेका दुई पार्टीबीच सात महिनासाँ एकता त भएको छैन नै, सम्बन्धसमेत चिसिँदो अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी सशंकित बनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको

Read More