Wednesday, April 14, 2021
Home >

यौनजन्य हिंसापीडितलाई क्षतिपूर्ति माग

काठमाडौँ, जेठ १ । महान्याधिवक्ता अग्निप्रसाद खरेलले शान्ति प्रक्रियापछिको प्रमुख उद्देश्य पीडितलाई न्याय दिनुभएको बताउनुभएको छ । मानवअधिकारका लागि महिला, एकल महिला समूहले आयोजना गरेको ‘द्वन्द्व प्रभावित महिलाहरुको सवाल’ विषयको प्रदेशस्तरीय छलफलमा उहाँले परिपूरण क्षतिपूर्ति दिन र अन्य सम्बन्धित कानून सशोधंन गर्न छलफल भइरहेको बताउनुभयो । “पीडितलाई न्याय दिन र पुनः हिंसा

Read More