Wednesday, April 14, 2021
Home >

एफएम स्टुडियोमा प्रहरी प्रवेश घटनाप्रति ध्यानाकर्षण

काठमाडौँ, जेठ १ । नेपाल पत्रकार महासंघले कैलालीको लम्कीस्थित सामुदायिक रेडियो पश्चिमको स्टुडियोमा कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा प्रहरी प्रवेश गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यही बैशाख ३० गते इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक कटकबहादुर रावतको नेतृत्वमा हातहतियारसहित गएको प्रहरीको टोलीले रेडियोको भवनभित्र प्रवेश गरी स्टुडियोमा अन्तवार्ता दिइरहेका

Read More