Wednesday, April 21, 2021
Home >

सुरक्षाका सवालमा देशको अपमान हुने कार्य भएको अध्यक्ष यादवको आरोप

चितवन, बैशाख ३१ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मी परिचालनले नेपाली सेनाको मनोबल गिराउने काम भएको चर्चा गर्दै अध्यक्ष यादवले भन्नुभयो “नेपालमा आफ्नै सुरक्षा निकाय हुँदाहुँदै पनि

Read More