Wednesday, April 21, 2021
Home >

भेनियर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

दोलखा, बैशाख ३१ । दोलखाको जिरी नगरपालिकास्थित एक भेनियर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिरी नगरपालिका वडा नं ७ खावास्थित वैशाखेश्वरी भेनियर उद्योगमा आगलागी हुँदा भेनियर पत्ता निकाल्नेसहित अन्य उपकरण, चिरान गरी राखिएका करीब तीन हजार क्युफिट काठ जलेर नष्ट हुँदा करीब रु ९० लाखबराबरको धनमाल क्षति भएको उद्योगका

Read More