Wednesday, April 21, 2021
Home >

प्रधानमन्त्रीद्वारा लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी

भक्तपुर, बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचार गराइरहनुभएका लामिछानेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका प्रधानमन्त्री ओलीले चिकित्सकहरुसँग समेत उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओलीले लामिछानेका

Read More