Wednesday, April 14, 2021
Home >

ठगीमा परेको महतो दम्पतीको दुखेसो

लहान, बैशाख ३१। एमबिबीएसमा छोरीको नाम निकालिदिने भन्दै रामसोभित महतोले आफूसँग रु १० लाख ठगी गरेको सिरहाको सुखीपुर–८ निवासी सन्तोषी महतोले गुनासो गरेकी छन् । सिरहाकै औरही गाउँपालिका–२ तुलसीपुर निवासी रामसोभित महतोले छोरीको नाममा एमबिबीएसमा निकालिदिने भन्दै गत भदौ २५ गते रु पाँच लाख र भदौ २७ गते रु पाँच लाख गरी

Read More