Wednesday, April 21, 2021
Home >

आँधीबेरीबाट एक महिलाको मृत्यु

धनगढी, बैशाख ३१ । कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताउनुभयो । सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा

Read More