Wednesday, April 21, 2021
Home >

प्रदेशको स्थायी राजधानी र नामाकरण जेठ महिनाभित्रः मुख्यमन्त्री राई

विराटनगर, बैशाख ३१ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र यसको नाम आगामी जेठ महिनाभित्रै सहमतिमै कायम हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं १ निर्वाचन समितिद्वारा आयोजित प्रमाणपत्र वितरण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै उहाँ सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री राईले अनलाइन र सामाजिक

Read More