कैलाली खुला दिसामुक्त जिल्ला घोषित
धनगढी, बैशाख ३१ । प्रदेश नं ७ को अस्थायी राजधानी कैलालीलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । कैलाली प्रदेश नं ७ मा खुल्ला दिसामुक्त घोषणा हुने जिल्ला अन्तिम र देशको ५१औँ जिल्ला हो । ‘कैलाली जिल्लाको सामाजिक विकासको आधार, खुला दिसामुक्त क्षेत्र र स्वस्थ्यकर बानी व्यवहार’ भन्ने मूल नाराका साथ स्न
Read More