Sunday, April 18, 2021
Home >

नगर प्रमुखमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न माग

भक्तपुर, बैशाख ३१ । नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल पक्राउ गर्न माग गरेको छ । यही बैशाख ८ गते गठ्ठाघरस्थित आफ्नै निवासमा अज्ञात समूहको आक्रमणबाट गम्भीर घाइते हुनुभएका एमाले भक्तपुर जिल्ला सचिवालय सदस्य एवं नगरप्रमुख श्रेष्ठलाई आक्रमण भएको २३ दिन बितिसक्दा पनि मुख्य

Read More