माटो परीक्षण
नवलपरासी, बैशाख ३०। पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा माटो परीक्षण गरिएको छ । कृषकबाट प्राप्त १५४ स्थानका माटोको सुझावसहित नमूना परीक्षण गरिएको त्यसको परिणमा केही दिनमै प्रत्येक वडा कार्यालयमा पठाउने तयारी भइरहेको उक्त नगरपालिकाको कृषि शाखाले जनाएको छ । माटो व्यवस्थापन निर्देशनालयबाट माटो परीक्षण गर्ने ल्याबसहितको गाडी तथा क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराको माटो
Read More