Wednesday, April 21, 2021
Home >

दाङमा क्षयरोगी बढे

दाङ, बैशाख ३० । दाङमा वितेको १० महिनाको अवधिमा ९४५ जना क्षयरोगका बिरामीहरु फेला परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार बढेका बिरामीसँगै हाल जिल्लामा एक हजार ३०० जना क्षयरोगका बिरामीले डट्स प्रविधिबाट उपचार गरिरहेको जनस्वास्थ्य दाङका अधिकृत डम्बरबहादुर कँवरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न शहरबाट बर्षेनी नयाँ बिरामी

Read More