Wednesday, April 14, 2021
Home >

बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २२ जना घाइते

सञ्चारक प्यूठान, बैशाख ३० । महेन्द्रनगरबाट प्यूठानका लागि हिडेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन । महेन्द्रनगरबाट छुटेको ना ४ ख १८७६ नम्बरको बस भालुबाङ प्यूठान सडकखण्डको सरुमरानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यृ हुने मध्ये चालक कैलाली चौमालाका बिरबहादुर थारुको पहिचान भइसकेको र एक

Read More