Wednesday, April 21, 2021
Home >

अभिनन्दनपत्रमा रञ्जना लिपि

काठमाडौं, बैशाख ३० । काठमाडौं महानगरपालिकद्धारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरिएको अभिनन्दनपत्रमा नेपाल सम्वत् र रञ्जना लिपिको पनि प्रयोग गरिएको पाइएको छ । रञ्जना लिपि ऐतिहासिक शिलालेखहरुमा प्रयोग गर्दै आएको लिपि हो । अभिनन्दनपत्रमा दुई ठाउँमा रञ्जना लिपिको प्रयोग गरिएको छ । अभिनन्दनपत्र र काठमाडौं महानगरपालिकाको शब्द ठूलो अक्षरमा रञ्जना लिपिमा लेखिएको

Read More