Wednesday, April 21, 2021
Home >

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

काठमाडौँ, बैशाख ३०। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी शनिबार अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्कनुभएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हार्दिक विदाई अभिवादन गर्नुभयो । प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हुँदै शुक्रबार काठमाडौँ आउनुभएको थियो । नेपाल भ्रमणका क्रममा उहाँले जानकी

Read More