Wednesday, April 14, 2021
Home >

विद्यालयलाई कम्प्यूटर हस्तान्तरण

बनेपा, बैशाख २९। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ नालामा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयलाई शुक्रबार १३ थान कम्प्यूटर हस्तान्तरण गरिएको छ । प्रभु बैंक, सेञ्चुरी बैंक तथा लक्ष्मी बैंक लिको आर्थिक सहयोगमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । प्रभु बैंक लि र लक्ष्मी बैंक लिले पाँच पाँच थान तथा

Read More