Wednesday, April 21, 2021
Home >

कर्णाली प्रदेशमा आमसञ्चार प्रतिष्ठान स्थापनाका लागि बजेट माग

सल्यान, बैशाख २९। नेपाल पत्रकार महासंंघ, कर्णाली प्रदेश कार्यसमितिको बैठक प्रेस, पर्यटन, विकासलगायत विषयलाई समावेश गर्दै दशबुँदे सल्यान घोषणापत्र २०७५ जारी गर्दै सम्पन्न भएको छ । सल्यानको पर्यटकीयस्थल खैरावाङ मन्दिरमा भएको पहिलो बैठकले घोषणापत्रमा मिडिया कानूनका लागि प्रस्तावित मस्यौदामा श्रमजीवी पत्रकार ऐन २०५१ खारेज गर्न प्रस्ताव गरिएकामा आपत्ति जनाउँदै राज्यले निर्माण गर्ने सबै

Read More