Wednesday, April 14, 2021
Home >

स्थानीय निकायमा यथाशीघ्र कर्मचारी पठाइने

हेटौँडा, बैशाख २८ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय निकायलाई सबल एवं चुस्त बनाउन यथाशीघ्र कर्मचारी पठाउने कार्य भइरहेको बताउनुभएको छ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ताका क्रममा मन्त्री पण्डितले निजामती कर्मचारीलाई सरकारले दिएको मार्गनिर्देशन आत्मसात् गरी जनताको सेवाका लागि समर्पित

Read More