Wednesday, April 21, 2021
Home >

राष्ट्रपति भण्डारीसँग जापानी राजदूतको भेट

काठमाडौँ, बैशाख २८ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले बिदाई भेट गर्नुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा उहाँहरुबीच भएको भेटमा जापान र नेपालबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी एवं नेपालस्थित जापानी

Read More