Wednesday, April 14, 2021
Home >

कक्षा १२ को परीक्षा सम्पन्न

भक्तपुर, बैशाख २८ । यही बैशाख १४ गतेदेखि देशभर एकैसाथ सञ्चालन भएको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षामा देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । सबैभन्दा बढी काठमाडौँमा

Read More