Wednesday, April 21, 2021
Home >

आफ्नै श्रीमती र छोरी मिलेर हत्या

सञ्चारक सुर्खेत, बैशाख २७ । पूर्वी सुर्खेतको सिम्ता गाउँपालीका –५ काप्रीचौरका ५५ वर्षीया नहकुल शाहीलाई उनकै श्रीमती र छोरी मिलेर हत्या गरेका छन। मंगलबार राति साढे ११ बजेतिर मदिरा सेवन गरेर आएका शाहीलाई ५१ वर्षीया श्रीमती तुल्सा शाही र २३ वर्षीया छोरी कल्पना शाहीले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। शाही सधै

Read More